china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    महिलाहरुका लागि व्यावसायिक शिक्षा उपलव्ध गराइने एउटा कोष पैचिङमा स्थापना
    (GMT+08:00) 2008-11-18 20:48:30    
             चीनका लोक संस्थाद्वारा गठित "ह्वा श्या च ये विज्ञान, शिक्षा, संस्कृति कोष" आज पैचिङमा स्थापना भएको छ। त्यस कोषको उद्देश्य व्यापक महिलाहरुका लागि व्यावसायिक शिक्षा उपलव्ध गराउनु हो।

              थाहा भएअनुसार, वितेका केही वर्षदेखि चीनका लोक संस्थाले महिला सम्बन्धी कार्यको विकासलाई सहायता दिंदै आएका छन्। चिनियाँ समाजको विभिन्न क्षेत्रले व्यापक महिलाहरुका लागि चिकित्सा, रोजगारी, गरिबी निवारण तथा वातावरणीय संरक्षणलगायत् क्षेत्रमा रहेको सेवा उपलव्ध गराउन दशौं करोड चिनियाँ युआनको रकम तथा प्रबन्धहरुको संकलन गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040