
तीस वर्षदेखिको अथक प्रयासले चीनका विभिन्न क्षेत्रहरुमा पटक पटक गरी वृक्षरोपण गरिएको क्षेत्रफल दुई करोड चवालीस लाख साठी हजार हेक्टर पुगेको छ। वन-जङ्गलबाट ढाकिएको दर सन् 1977को पाँच प्रतिशतबाट बढेर अहिले दश प्रतिशत पुगेको समाचार छ।
थाहा भएअनुसार गएको तीस वर्षदेखि उत्तरी भागका तीनवटा क्षेत्रहरुमा रहेको संरक्षित् वन-जङ्गल प्रणाली निर्माण-कार्यको सिंहावलोकन-समारोह आज उन्नाईस तारिखका दिन पैचिङ्गमा आयोजना भएको थियो।
|