 यस वर्षको अघिल्लो दश महिनामा चीन आशियानबीचको व्यापार रकममा गत वर्षको सोही अवधिको तुलनामा 21 प्रतिशतले वृद्धि भएको छ।
आशियान व्यापार विशेषज्ञ सु निङ्ग निङ्गले आज पेइचिंगमा बोल्दै सन् 2003मा चीन-आशियानको स्वतन्त्र व्यापार क्षेत्रको स्थापना भएदेखि दुई पक्षबीचको व्यापार वृद्धि कायम राख्दै आएको छ।
|