china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको वैदेशिक व्यापारको विकासको अवसर चुनौतिभन्दा बढी रहेको
    (GMT+08:00) 2008-11-20 10:17:32    
             चिनियाँ वाणिज्य मन्त्रालयले हिजो "चीनको वैदेशिक व्यापारको परिस्थितिसम्बन्धी प्रतिवेदन" सार्वजनिक गर्‍यो। यस प्रतिवेदनका अनुसार, यस वर्षको चौथो त्रैमासिक अवधिदेखि आगामी वर्षसम्म चीनको वैदेशिक व्यापारको विकाससम्बन्धी वातावरण अरु नकारात्मक हुनेछ, तथापि समग्र रुपमा हेर्दा वैदेशिक व्यापारको विकासमा देखा पर्ने अवसर त्यसको सामू देखा पर्ने चुनौतिभन्दा बढी रहेकोछ।

              यस प्रतिवेदनका अनुसार, ब्राजिल तथा भारतलगायत् नयाँ विकासशील आर्थिक बजारप्रति चीनको निर्यातको परिमाणमा दिगो तथा तीब्र गतिले विकास भएको छ। तथापि तिनीहरुलाई गरिएको निर्यातको परिमाण चीनको कूल परिमाणमा कम भाग रहेको छ र तिनीहरुको बजारको विकास गर्ने निहित शक्ति रहेको छ।

             यस प्रतिबेदनका अनुसार, सन् 2008 मा चीनको मालसामानसम्बन्धी आयात तथा निर्यात गर्ने कूल रकम छब्बीस खर्ब अमेरिकी डलर पुग्नेछ। यो गत वर्षको सोही अवधिको तुलनामा बीस प्रतिशतले बढी हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040