china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र अमेरिकाव्दारा समान छलफलको सिद्धान्तका आधारमा खाद्य पदार्थको सुरक्षा र उत्पादित पदा‌र्थको गुणसम्बन्धी समस्याको समाधान गर्ने चीन आशा
    (GMT+08:00) 2008-11-20 18:39:21    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बीस तारिखका दिन पैचिङ्गमा बोल्दै चीन र अमेरिकाव्दारा समान छलफलको सिद्धान्तका आधारमा खाद्यपदार्थको सुरक्षा र उत्पादित पदा‌र्थको गुणसम्बन्धी समस्याको समाधान गर्ने चीनले आशा गरेको कुरा बताउनुभएको छ।

             हाल अमेरिकाले दैनिक उपभोग्य पदार्थहरुको सुरक्षासम्बन्धी नयाँ संशोधित मसौदा निकालिदिएको छ र त्यसमा तेस्रो पक्षव्दारा जाँचबुझ गर्ने व्यवस्था राखिएको छ। श्री छिनले चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा चीनले स्वदेशको वास्तविकताअनुसार निर्यात उपभोग्य पदार्थका लागि पूर्ण जाँचबुझ व्यवस्थाको स्थापना गरिसकेको र जाँचबुझ नगरिएका वा मापदण्ड नपुगेका पदार्थहरुलाई निर्यात गर्न निषेध गर्दै आएको बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040