china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र जापानबीच दोस्रो उच्चस्तरीय वार्ताको छिटो आयोजना हुनेमा चीनको प्रतीक्षा
    (GMT+08:00) 2008-11-20 17:47:13    
             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पेइचिंगमा बोल्दै चीन र जापानले उच्चस्तरीय वार्ताको छिटो आयोजना गरी सक्रिय उपलब्धि हासिल गर्नसक्ने प्रतीक्षामा चीन बसेको कुरा व्यक्त गर्नुभएको छ।

             श्री छिनका अनुसार, चीन र जापानको उच्चस्तरीय वार्ता दुई मुलुकबीच समग्र आर्थिक नीतिबारे वैचारिक आदान-प्रदान गर्नुका साथै दुई मुलुकको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउने एउटा महत्वपूर्ण मञ्च हो। चीन सरकारले उक्त वार्तामाथि सधैं महत्व दिंदैआएको छ। चीन र जापानले उच्चस्तरीय वार्ताको छिटो आयोजना गरी सक्रिय उपलब्धि हासिल गर्नसक्ने आशा चीनले लिएको छ।

             चीन र जापानबीच पहिलो उच्च स्तरीय वार्ता सन् 2007को डिसेम्बर महिना पेइचिंगमा आयोजित भएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040