china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा वन-जंगलको पर्यावरणीय कार्यकुशलता आपूर्ति दिने कदमबाट प्रभावकारी उपलब्धि प्राप्त
    (GMT+08:00) 2008-11-20 10:36:38    

           सन् 2004मा तिब्बतलाई राष्ट्रिय वन-जंगल पर्यावरणीय कार्यकुशलता आपूर्ति कोषले समर्थन दिने परिधिमा समावेश गरिएयता, तिब्बतको वन जंगलमा छुट्याइएको आपूर्ति सहायतामा संलग्न रकम लगभग असी करोड चिनियाँ युआन बराबर भएको छ। उक्त रकममार्फत् पैंतीस हजार किसान तथा पशुपालकको रोजगारी समस्याको समाधान गरिएको छ। उक्त समाचार तिब्बत स्वायत्त प्रदेशको वन व्यूरोबाट आज प्राप्त गरिएको हो।

           आपूर्ति दिने क्षेत्रमा तिब्बतका सात शहरका पैंसट्ठी जिल्लालाई समावेश गरिएको छ। तिब्बतका मुख्य खोला-नालाको उदगम स्थल, मुख्य खोला-नालाका दुई किनार तथा राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्रलगायतका वन जंगललाई प्रभावकारी रुपमा संरक्षित गरिएको साथै वरिपरिको मौसम, जलस्रोत तथा पानीको गुणस्तरमा पनि सुधार गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040