china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हुसँगको भेट-वार्ता मैत्रीपूर्ण तथा सदिच्छापूर्ण भएको विचार क्यूबाको कम्युनिष्ट पार्टीका प्रथम सचिवद्बारा व्यक्त
    (GMT+08:00) 2008-11-20 12:27:27    

            क्यूबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव फिदेल कास्त्रोले हिजो कमरेड फिदेलको सोचविचार नामक कोलममा एउटा लेख प्रकाशित गर्दै हालै चीनका राष्ट्राध्यक्ष हु चिन थाऊसँगको भेट-वार्ता हार्दिक, मैत्रीपूर्ण तथा सदिच्छापूर्ण वातावरणमा भएको कुरा व्यक्त गर्नुभयो।

             थाहा भएअनुसार, श्री क्यास्त्रोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले नोभेम्बर सत्रदेखि उन्नाइस तारिखसम्म क्यूबाको राजकीय भ्रमण गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040