china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र पेरुका व्यवसायीहरुले आपसी हितयुक्त सहयोग गहिरो पार्नुपर्नेः चीनका राष्ट्राध्यक्ष हु चिन थाउको इच्छुक
    (GMT+08:00) 2008-11-21 15:34:09    
              चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र लिमामा पेरुका राष्ट्रपति अलान गार्सीया दुवैजना हिजो चीन र पेरुका व्यवसायहरुको विहानी खानाका बेलामा भएको बैठकमा उपस्थित हुनुभयो। सो अवसरमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले "आपसी हितयुक्त सहयोगको प्रबर्द्धन र उज्ज्वल भविश्यको सिर्जना"विषयक प्रवचन दिनुभयो।

              श्री हु चिन थाउले स्वतन्त्र व्यापार क्षेत्रको स्थापना दुई मुलुकहरुका सरकारहरुले गरेको रणनैतिक निर्णय हो भन्दै स्वतन्त्र व्यापार क्षेत्रले दुई मुलुकहरुले व्यापारलाई विस्तार गर्नका लागि महत्वपूर्ण मौका उपलब्ध गराउने कुरा बताउनुभयो।

              श्री गार्सीयाले दुई मुलुकहरुबीचको स्वतन्त्र व्यापार सम्झौताको वार्ता सम्पन्न भएको र यसले रोजगारका मौकालाई विस्तार गर्ने र आर्थिक बृद्धिलाई बढाउने कुरा बताउनुभयो।

              यसक्रममा पेरुको सरकारी पत्रिका《अल पेरुअनो》ले श्री हु चिन थाउको पेरुको राजकीय भ्रमणको अवस्थाबारे जानकारी दिएको छ। पेरु स्थानीय सञ्चार-माध्यमहरुले दुई मुलुकहरुका नेतागणबीचको वार्ताको उच्च मूल्यांकन गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040