china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भित्री माँगलाई विस्तार गर्नुमार्फत आर्थिक बृद्धिलाई अघि बढाउने नीतिलाई व्यवहारमा तुल्याउने प्रत्याभूति
    (GMT+08:00) 2008-11-21 20:25:00    

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक आयोगका स्थायी सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अनुशासन जाँचबुझ समितिका सचिव ह को छ्याङले आज पैचिङ्गमा बोल्दै केन्द्रिय सरकारद्बारा गरिरहेको भित्री माँगलाई विस्तार गर्नुमार्फत आर्थिक बृद्धिलाई अघि बढाउने नीतिलाई व्यवहारमा उतार्ने प्रत्याभूति दिनुपर्ने कुरामा जोड दिनुभएको छ। साथै उहाँले यसले गर्दा आर्थिक लगानीको सुरक्षित, पारदर्शिता तथा कार्यकुशल व्यवस्थापन तथा प्रयोगलाई पनि प्रत्याभूति दिन सकिने कुरा बताउनुभएको छ।

           थाहा भए अनुसार, थपिने एक खर्ब चिनियाँ युआन बराबर केन्द्रिय लगानी योजनालाई चाँडै नै व्यवहारमा उतार्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अनुशासन जाँचबुझ समिति लगायतका संस्थाहरुले नीतिलाई व्यवहारमा उतार्न जाँच कार्य टोलीको गठन गरी एकतीस वटा प्रान्त तथा शहरमा सम्बन्धित अनुगमन तथा जाँच कार्य गरिरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040