china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बौद्धिक सम्पदा अधिकार सम्बन्धी दीर्घकालीन अवस्थाको स्थापना गर्न विविध कदमलाई सवल गर्नुपर्ने कुरा चीनका उप-प्रधान मन्त्रीद्बारा जोड
    (GMT+08:00) 2008-11-21 20:49:36    

            चीनका उप प्रधान मन्त्री वाङ छी शानले आज पैचिङ्गमा बोल्दै वर्तमान गम्भीर समस्याको समाधान गर्नका लागि बौद्धिक सम्पदा अधिकार सम्बन्धी दीर्घकालीन अवस्थाको स्थापना गर्न विविध कदमलाई सवल गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

            उहाँले आजै आयोजित राष्ट्रिय बौद्धिक सम्पदा अधिकार रणनीति कार्यन्वयन सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040