चीनको स्वास्थ्य विभागले हालै गाँउ क्षेत्रको स्वास्थ्य सेवामूलक प्रणालीको निर्माणमा चार अर्ब असी करोड चिनियाँ युआन लगानी गर्ने भएको छ।
चीनको स्वस्थ्य विभागका प्रवक्ता माउ छिवन आनले गाँउ क्षेत्रको स्वास्थ्य सेवामूलक प्रणालीको निर्माणको मुख्य विषयमा अझ बढी जिल्ला अस्पताल स्थापना गर्ने, गाँउ बस्तीमा स्वास्थ्य केन्द्रको स्थापना गर्ने आदि छन्।
थाहा भएअनुसार, सन् 2004देखि यता चीनमा गाँउ क्षेत्रमा स्थापना गरेका स्वास्थ्य केन्द्रको कूल संख्या बत्तीस पुगेको छ।
|