china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्बारा ग्रीसका राजनैतिक दलका नेतागणसित भेट
    (GMT+08:00) 2008-11-25 20:50:53    

               ग्रीसको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज एथेन्समा ग्रीसको पान-हेलेनिक सोसिलिष्ट मुभ्मेन्टका अध्यक्ष र ग्रीसको कम्युनिष्ट पार्टीका महासचिवसँग भेट गर्नुभएको छ।

               पान-हेलेनिक सोसिलिष्ट मुभ्मेन्टका अध्यक्षसित भेट गर्दा श्री हु चिन थाउले दुइ देशका जनताबीचको पारस्परिक जानकारी तथा मित्रतालाई बढाएर दुइ देशबीचको रणनैतिक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा विकसित पार्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040