china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गरिबी निवारणसम्बन्धी विदेशी पूँजीबाट चीनका एक करोड साठी लाख विपन्न लाभान्वित
    (GMT+08:00) 2008-11-26 10:57:52    

               अखिल चीन विदेशी पूँजीद्बारा गरिबी निवारणसम्बन्धी कार्यकारी गोष्ठीबाट प्राप्त जानकारीअनुसार, सन् 1995यता सारा देशका गरिबी निवारण संस्थाहरुले प्रत्यक्ष रुपमा लगभग एक अर्ब सात करोड अमेरिकी डलरको विदेशी पूँजीको प्रयोग गरिसकेको छ। जसबाट झण्डै एक करोड साठी लाख विपन्न जनता लाभान्वित भएका छन्।

               सन् 1995मा चीनको राज्य परिषद्को गरिबी निवारण कार्यालय मातहतको विदेशी पूँजीको व्यवस्थापन केन्द्र स्थापना भएयता सारा देशका गरिबी निवारण संस्थाहरुले अघिपछि गरी पचासवटा अन्तर्राष्ट्रिय संस्थासित गरिबी निवारणसम्बन्धी सहयोग गर्दैआएका छन्।

                सुधार तथा खुलापन लागू भएका तीस वर्षयता चीनको विपन्न जनसंख्या पहिलेको पच्चीस करोडबाट अहिले एक करोड पचास लाखभन्दा कम भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040