china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    युरोप तथा अमेरिकाको भ्रमण समाप्त गरी राष्ट्राध्यक्ष हु स्वदेश फिर्ता
    (GMT+08:00) 2008-11-27 12:32:43    

                 चीनका राष्ट्राध्यक्ष हु चिन थाउ अमेरिका तथा युरोपको भ्रमण सफलताका साथ समाप्त गरी आज स्वदेश फिर्ता हुनुभएको छ।

                राष्ट्राध्यक्ष हु चिन थाउको अमेरिका तथा यूरोपको भ्रमण यस महिनाको चौध तारिखदेखि शुरु भएको थियो। भ्रमणका अवधिमा उहाँ अमेरिकामा आयोजित बीस मुलुक समूहका नेतागणका लागि बैंकिङ बजार तथा विश्व-अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै पेरुको राजधानी लिमामा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग संगठनको सोह्रौं अनौपचारिक शिखर सम्मेलनमा पनि उपस्थित हुनुभएको थियो। यसका साथै उहाँले कोस्टारिका, क्युबा, पेरु तथा ग्रिस गरी चार मुलुकको राजकीय भ्रमण गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040