
विशेष पुरस्कार प्राप्ति श्रोताबारे जानकारी
नामः मान बहादुर खत्री
उमेरः उनान्चालिस
पेशाः बैंकमा कार्यरत मान बहादुर खत्री एवम ऐ
उहाँले गत शताब्दीको नब्बेको दशकदेखि सि.आर.आई. सुन्न थाल्नुभएको हो र सि.आर.आई. श्रोता क्लबको गठन गर्नुभयो। सन् 2004मा उहाँलाई नेपाल सि.आर.आई. श्रोता क्लब राष्ट्रिय परिषदका केन्द्रिय समितिका सदस्य निर्वाचित गरियो। उहाँले संधै नै चिट्ठी वा इमेलमार्फत नेपाली सेवालाई राम्रा सुझाव दिनुभएकोले सन् 2007मा सि.आर.आई.ले उहाँलाई नेपाली सेवाका मोनिटर छान्यो।
सन् 2008को मार्च छ तारिखदेखि अक्टोबर छ तारिखसम्म सि.आर.आई.द्बारा आयोजित सुन्दर कुआङ सि नामक ज्ञान विज्ञान प्रतियोगितामा मान बहादुर खत्रीले सक्रियताका साथ भाग लिनुभइ ध्यान दिएर सम्बन्धित कार्यक्रम सुनेर ठीक उत्तरलाई पठाउनुभयो।
|