china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्दर कुआङ सि नामक ज्ञान-विज्ञान प्रतियोगिताका विशेष पुरस्कार बिजेता नेपाली श्रोता पैचिङ्गमा
    (GMT+08:00) 2008-11-28 17:57:49    

                   हाम्रो रेडियो अर्थात चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा आयोजित सुन्दर कुआङ सि नामक ज्ञान-विज्ञान प्रतियोगिताका विशेष पुरस्कार बिजेता नेपाली श्रोता मान बहादुर खत्री आज दिउँसो पैचिङ्ग आइपुग्नुभएको छ र उहाँ विशेष पुरस्कार प्राप्त गर्ने दश जना बिजेताहरुमध्येको एक हुनुहुन्छ।

                 थाहा भए अनुसार, ती बिजेताहरुले भोली अर्थात नभेम्बर उनान्तीसदेखि डिसेम्बर नौ तारिखसम्म कुआङ सि चुङ जातिय स्वायत्त प्रदेश तथा पैचिङ्गको भ्रमण गरी चीनको रमणिय दृश्य, संस्कृति तथा द्रुत विकासको यथेष्ठ अनुभव गर्नुहुने कार्यक्रम छ।

                बिजेता नेपाली श्रोता मान बहादुर खत्रीले आज पैचिङ्गमा हाम्रो रेडियोका सम्बाददातासँग कुराकानी गर्दै आँफुलाई चीन भ्रमण गर्ने उत्कृष्ठ अभिलाषा रहेको कुरा बताउनुभएको छ।

               प्राप्त जानकारी अनुसार, चालू वर्षको मार्च छदेखि अक्टोबर छ तारिखसम्म आयोजित उक्त प्रतियोगितामा जम्मा पचास लाख पचास हजार वटा उत्तर प्राप्त गरियो र त्यसमा विश्वका एक सय बयालीस वटा मुलुक तथा क्षेत्रमा रहेका हाम्रा श्रोताहरुले भाग लिए थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040