china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    2008 चिनियाँ महिला वैज्ञानिकलाई पुरस्कार वितरण गर्ने समारोह आज पैचिङमा आयोजना
    (GMT+08:00) 2008-12-01 20:16:23    

          2008 चिनियाँ महिला वैज्ञानिकलाई पुरस्कार वितरण समारोह आज पैचिङमा आयोजना भयो। समुद्री, रासायनिक तथा चिकित्सालगायत् क्षेत्रका पाँच जना महिला वैज्ञानिकले सो पुरस्कार प्राप्त गरेका छन्।

          चिनियाँ महिला वैज्ञानिकसम्बन्धी पुरस्कारको स्थापना सन् 2004मा भएको थियो। यो संयुक्त राष्ट्र संघीय युनेस्कोले "वैज्ञानिक क्षेत्रमा योगदान पुर्‍याएका महिला" नामक योजनाको विकास गरेको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040