नेपाली श्रोता मान बहादुर खत्रीले चिनियाँ खाना खाँदाखेरी चपस्टिकको प्रयोग गर्नुहुँदै
सुन्दर कुआङ सि ज्ञान विज्ञान प्रतियोगिताका पुरस्कार बिजेता नेपाली, भारतीय, अमेरिकी तथा भियतनामी श्रोता
मान बहादुर खत्रीले कुआङ सि प्रान्तीय सदरमुकाम नान नीङस्थित आशियान सम्मेलन केन्द्र अगाडी उभिनुहुँदै