china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुधार तथा खुलापनले चीनमा ठूलो उर्जा स्रोत उत्पादन भएको-दक्षिण अफ्रिकी विद्वान
    (GMT+08:00) 2008-12-01 20:01:18    

          दक्षिण अफ्रिकाको स्टेलनबोच विश्व विद्यालयका चीनसम्बन्धी दुइजना विशेषज्ञले हाल चीनको सञ्चार माध्यमसँग कुराकानी गर्दै सुधार तथा खुलापनले चीनमा ठूलो मात्रामा उर्जा स्रोत उत्पादन भएको कुराको उच्च मूल्यांकन गर्नुभयो।

          चीनको बीस पटक भ्रमण गर्नुभएको दक्षिण अफ्रिकाको स्टेलनबोच विश्व विद्यालयका उप-प्रमुख प्राध्यापक आरनोल्द भान जिलले विश्वमा चीनको स्थान झन् झन् माथि उकासिँदै आएको तथा अन्तर्राष्ट्रिय मामिलामा चीनले झन् झन् महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरा वताउनुभयो।

          स्टेलनबोच विश्व विद्यालयको चीन अध्ययन केन्द्रका प्रमुख मार्टिन देभिसले सुधार तथा खुलापन भएको तीस वर्षदेखि चीनको आर्थिक समृद्धि विश्वको आर्थिक विकासको इतिहासमा पहिले नभएको ठहर व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040