china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा स्वतन्त्र रुपमा अनुसन्धान तथा उत्पादन गरिएको एड्स रोगको भ्याक्सिनको पहिलो अवधिको परीक्षण सम्पन्न
    (GMT+08:00) 2008-12-01 21:10:28    

          चीनको रोगको प्रतिरोध तथा नियन्त्रण केन्द्रअन्तर्गत् एड्स रोगको प्रतिरोध तथा नियन्त्रण केन्द्रका प्रथम विशेषज्ञ शाउ यी मिङले आज पैचिङमा बोल्दै चीनको स्वतन्त्र बौद्धिक सम्पदा अधिकार रहेको एड्स रोगको भ्याक्सिनको पहिलो अवधिको परीक्षण सम्पन्न भइसकेको छ भन्दै परीक्षणको नतिजाबाट सो भ्याक्सिन सुरक्षित तथा प्रभावकारी रहेको स्पष्ट भएको जानकारी दिनुभयो।

          अन्तर्राष्ट्रिय समाजले एड्स रोगको भ्याक्सिन क्षेत्रमा गरेको अनुसन्धान बीस वर्षसम्म चलेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040