china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा थाइल्याण्डमा छिटै सामाजिक स्थिरता तथा आर्थिक विकास हुनसक्ने आशा
    (GMT+08:00) 2008-12-02 18:59:32    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै थाइल्याण्डमा छिटै सामाजिक स्थिरता तथा आर्थिक विकास हुनसक्ने आशा चीनले लिएको कुरा वताउनुभयो।

          प्रवक्ता लिउ चेन छाउका अनुसार, थाइल्याण्ड चीनको मैत्रीपूर्ण असल छिमेकी मुलुक हो। चीनले थाइल्याण्डको परिस्थितिको विकासलाई ध्यान दिनुका साथै थाइल्याण्डमा छिटै सामाजिक स्थिरता तथा आर्थिक विकास हुनसक्ने हार्दिक आशा चीनले लिएको छ। यो थाइल्याण्डका जनताको हितसँग अनुकूल हुनुका साथै यस क्षेत्रको स्थिरता तथा विकाससँग पनि मेल खाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040