china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तुङ्ग फाङ्ग नाउँको नागरिक वायु सेवाको विमानव्दारा आज राती थाइल्याण्डमा रोकिएका बाँकी चिनियाँ नागरिकहरुलाई फिर्ता ल्याइने
    (GMT+08:00) 2008-12-02 19:12:07    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज दुई तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै थाइल्याण्डमा रोकिएर बसिरहेका बाँकी चिनियाँ नागरिकलाई फिर्ता ल्याउँन चीन सरकारले आज राती विमान पठाउने योजना भएको कुरा बताउनुभएको छ।

          उहाँको भनाइअनुसार हिजो एक तारिखसम्म चीन सरकारले पटक पटक गरी एघारवटा विमान पठाएर थाइल्याण्डमा रोकिएर बसिरहेका तीन हजार एक सयभन्दा बढी चिनियाँ पर्यटकलाई स्वदेश फिर्ता गराएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040