china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पहिलो चीन—दक्षिण कोरियाका परराष्ट्रमन्त्रालयबीचको उच्चस्तरिय वार्ता पैचिङमा आयोजना हुने
    (GMT+08:00) 2008-12-02 19:13:51    

          चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ल्यू च्यान छाउले आजै दुई तारिखका दिन पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक चीन र दक्षिण कोरियाका परराष्ट्रमन्त्रालयबीचको उच्च स्तरीय वार्ता यसै महिनाको एघार तारिखमा पैचिङमा आयोजना हुने कुरा बताउनुभएको छ।

          श्री छाउले चीनका परराष्ट्र मन्त्रालयका उपमन्त्री उङ क्याँ इउ तथा दक्षिण कोरिया विदेशमन्त्रालयका उपमन्त्री कोन जङ राकले उक्त वार्ताको अध्यक्षता गर्नुहुने कुरा व्यक्त गर्दै दुई पक्षले दुई मुलुकबीचको सम्बन्ध तथा साझा अभिरुचिको अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाबारे वैचारिक आदान—प्रदान गर्ने कुरा पनि बताउनुभयो।

          थाहा भएअनुसार , यसै महिना चीन तथा दक्षिण कोरियाका परराष्ट्रमन्त्रालयका विभागहरुसँगको उच्च स्तरीय साझेदारी वार्ता शुरु हुनेछ । उक्त वार्ताले चीन तथा दक्षिणकोरियाबीचको सम्बन्ध सबल पार्ने विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040