चीनको केन्द्रीय बैंक-चिनियाँ जन बैंकअन्तर्गत अनुसन्धान व्यूरोका प्रमुख चाङ्ग चेन व्हाले आज पैचिँगमा चीनले बिमामा उपयुक्त नीति तर्जुमा गर्ने र व्यापारिक बिमा सुरु गरी ग्रामीण क्षेत्रको बिमा महाकार्यको विकासलाई गति प्रदान गर्ने कुरा बताउनुभयो।
श्री चाङ्गले चीनको केन्द्रीय सरकारी इन्टर्नेटमा अन्तर्वार्ता दिंदै उक्त कुरा बताउनुभएको हो।
|