china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा भारतलाई सहयोग गरेर आतंकबादी प्रतिरोध गर्ने इच्छा लिएको: चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-12-03 09:42:50    

          चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले हिजो पत्रकार सम्मेलनमा बोल्दै चीनले भारत लगायत अन्तर्राष्ट्रिय समाजसँग सहयोगलाई बढाई आतंकबादीलाई प्रहार गर्ने इच्छा लिएको कुरा व्यक्त गर्नुभयो।

          भारतको मुम्बाइमा भएको आतंकबादी आक्रमणबाट अच्चम्भित भएको कुरा वताउँदै श्री लिउले चीन सरकारले उक्त आक्रमणको भ्रथ्सना गर्दै भारत सरकारलाई सान्त्वोना व्यक्त गरेको कुरा वताउनुभयो। चीनले सम्बन्धीत मुलुकसँग सहयोगलाई बढाई आतंकबादीमाथि प्रहार गर्ने इच्छा लिएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040