china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा विधेयक नीतिगत दस्तावेजको कार्यान्वयन
    (GMT+08:00) 2008-12-04 14:51:41    
                चीनको सर्वोच्च जन अदालतले आज पैचिङ्गमा पत्रकार सम्मेलनको आयोजना गर्दै आजै सार्वजनिक गरिएको "ग्रामीण क्षेत्रको सुधार तथा विकासलाई विधेयक सुनिश्चित र कानूनी सेवा प्रदान गरिने राय-सुझाव"सम्बन्धी अवस्थाबारे जानकारी दिएको छ।

               चीनको सर्वोच्च जन अदालतका प्रेस प्रवक्ता नि शौ मिङ्गका अनुसार, उक्त नीतिगत दस्तावेजले ग्रामीण क्षेत्रको सुधार तथा विकासका लागि नयाँ विधेयकको सुनिश्चित पार्ने भएको छ।

               त्यस दस्तावेजले कृषि बजारको परिपाटीको संरक्षण, कृषिसम्बन्धी बौद्धिक सम्पदा अधिकार तथा आधारभूत प्रबन्धको संरक्षण र आधुनिक कृषिको संरक्षणलाई पनि सबल पार्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040