china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारद्वारा सामाजिक संगठनको विकासलाई प्रोत्साहन
    (GMT+08:00) 2008-12-04 15:59:32    
              चिनियाँ राष्ट्रिय लोक संस्थाको व्यवस्थापन विभागका प्रमुख सुन वै लिनले आज पैचिङमा बोल्दै चीन सरकारले सामाजिक संगठनको विकासलाई निकै महत्व दिनुका साथै त्यसलाई सामाजिक व्यवस्थापनमा भाग लिन तथा सार्वजनिक सेवा उपलव्ध गराउन प्रोत्साहन गरेको कुरा वताउनुभयो।

                आजै आयोजित सामाजिक आविश्कार तथा सामाजिक संगठनसम्बन्धी मञ्चलाई सम्बोधन गर्दै श्री सुन वै लिनले उक्त कुरा वताउनुभएको हो। सामाजिक संगठनमा विभिन्न प्रकारका सामाजिक समूहहरु, कोषहरु तथा लोक संस्थाहरु समावेश छन्। सन् 2007 को अन्त्यसम्म चीनका सामाजिक संगठनहरुको संख्या हरेक वर्ष दशदेखि पन्ध्र प्रतिशतसम्म बढेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040