china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आर.एम.बी. को विनिमय दरले निरन्तर स्थिरता कायम राख्नेः चीनका वाणिज्य मन्त्री
    (GMT+08:00) 2008-12-04 20:08:46    

               पाँचौं चीन-अमेरिका रणनैतिक तथा अर्थतन्त्रसंबन्धी वार्तामा सहभागी चीनका वाणिज्य मन्त्री छन त मिङ्गले आज पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै विश्व अर्थतन्त्रको अवस्थामा परिवर्तन नभएको र विभिन्न मुलुकले विश्वको बैकिङ संकटको संयुक्त रुपमा सामना गरेको खण्डमा चिनियाँ नोट आर.एम.बी. विनिमय दरले स्थिर अवस्था कायम राख्ने कुरा बताउनुभयो।

              श्री मिङ्गले अमेरिकामा बैकिङ ‌संकट उत्पन्न भएदेखि यता आर.एम.बी.को विनिमय दर स्थिर अवस्थामा रहेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040