china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन, जापान र दक्षिण कोरियाका नेतागण वीचको बैठक शुरु हुने
    (GMT+08:00) 2008-12-04 17:03:14    
              चीन, जापान र दक्षिण कोरियाका नेतागण वीचको बैठक यही डिसेम्बर तेह्र तारिखका दिन जापानी फुकुओकामा शुरु हुने भएको छ। चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री वन च्या पाउ उक्त बैठकमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पेइचिंगमा उक्त कुरा बताउनुभएको हो।

             उहाँका अनुसार, यस बैठकमा तीन मुलुकका नेतागणले तीन देशको सहयोग, अर्थतन्त्र तथा बैकिंङ समस्या र साझा अभिरुचिका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुहुने छ। चीन, जापान र दक्षिण कोरिया पूर्वी-एशियाको बिकाशमा महत्वपूर्ण मुलुकहरु हुन। सो नेतागण बैठकले प्रक्रियगत उपलब्धि हासिल गरेर तीन देशको सहयोगलाई सबल पार्नुका साथै आपसी सम्बन्धमा सुदृढ र विकास गरेर पुर्वी एशियाको विकाश एवम् सहयोगलाई गहन परी उत्तर-पूर्वी एशिया तथा पूर्वी एशियाको शान्ति, स्थीरता र विकासलाई अझ अघि बढाउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040