china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका उप-राष्ट्राध्यक्ष सी चिन भिङ्गद्बारा जोड
    (GMT+08:00) 2008-12-04 21:05:45    
              चीनका उप राष्ट्राध्यक्ष सी चिन भिङ्गले हाल क्वाङ्ग चौ शहरमा निरीक्षण गर्दै विभिन्न क्षेत्रले वैज्ञानिक विकाससम्बन्धी धारणा सिक्ने र कार्यान्वयन गर्ने गतिविधिहरुलाई अन्तर्राष्ट्रिय बैकिङ संकटको सामना, अर्थतन्त्रको राम्रो र छिटो विकासको प्रबर्द्धनसित मिलाउने, विभिन्न क्षेत्रका अधिकारीहरुलाई टड्कारो समस्याको समाधान गर्ने संकल्प र क्षमतालाई बढाउन निर्देशन गर्ने कुरामा जोड दिनुभयो।

               क्वाङ्ग चौ शहरको निरीक्षणका क्रममा श्री सी चिन भिङ्गले केही उद्योग-व्यवसायहरुको निरीक्षण गर्नुका साथै ती उद्योग-व्यवसायहरुले स्वदेशी आवश्यतालाई विस्तार गर्ने र अर्थतन्त्रको विकसलाई घच्घच्याउँने कदमहरुलाई व्यवहारमा उतार्ने अवस्थाबारे जानकारी लिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040