china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंगद्बारा दुइ वर्ष अगावै बीस लाख कृषकको खानेपानीको समस्याको समाधान
    (GMT+08:00) 2008-12-08 19:35:40    

             पैचिंग सरकारले निर्धारित योजनाअनुसार दुइ वर्ष अगावै लगभग बीस लाख कृषकको खानेपानी समस्याको समाधान गरेको छ।

               पैचिंग विकास तथा सुधार समितिका सम्बन्धित जिम्मेवार व्यक्तिले आज पैचिंगमा बोल्दै खानेपानीको समस्या पैचिंगका तीस लाख जना कृषकको दैनिक जीवन तथा स्वास्थ्यसित सम्बन्धित भएको कुरा बताउनुभयो। सन् 2005देखि कृषकको खानेपानीसम्बन्धी परियोजना शुरु भयो। पैचिंग सरकारले यस परियोजनाका लागि दुइ अर्ब चिनियाँ युआन लगानी गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040