china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पछिल्ला तीस वर्षदेखि चीनमा विपन्नहरुको संख्या झण्डै नव्वे प्रतिशतले घटेको
    (GMT+08:00) 2008-12-08 15:33:40    

            वितेका तीस वर्षमा चीनको ग्रामीण क्षेत्रमा विपन्नहरुको संख्या पच्चीस करोडबाट घटेर एक करोड सत्चालीस लाख नव्वे हजार पुगेको देखिन्छ । जसले गर्दा ग्रामीण क्षेत्रमा विपन्नहरुको संख्या झण्डै नव्वे प्रतिशतले घटेको देखिन्छ ।

             आज पैचिंगमा आयोजित गरिबी निवारणसम्बन्धी मन्चमा चीनको राज्य परिषद्‌ अन्तर्गतको गरिबी निवारण तथा विकास नेतृत्वदायी दलका कार्यालयका उपप्रमुख वांग को ल्यांगले बोल्दै आर्थिक विकास र विशेष गरिबी निवारण कार्यमार्फत चीनका विपन्न क्षेत्रमा किसानहरुको प्रतिव्यक्ति औसत आय प्रष्ट रुपमा बढेको कुरा बताउनुभयो ।

             यसका अतिरिक्त वांग को ल्यांगका अनुसार चीनको गरिबी निवारण कार्यका सामु अझ पनि धेरै चुनौति र कठिनाई आइपरेका छन् । जसमा चीनमा विपन्नहरुको संख्या अझ पनि धेरै हुनु , पुनः विपन्न बन्नु र वासिन्दाहरुको आम्दानी बीचको विषमतामा वृद्धि हुनुजस्ता समस्या समावेश छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040