china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा मानव अधिकार सम्बन्धी पक्षमा ऐतिहासिक प्रगति हाँसिल भएकोः चिनियाँ राज्य परिषद्‍अन्तर्गत प्रेस कार्यालयका प्रमुख वाँग छंग
    (GMT+08:00) 2008-12-09 15:52:55    

             चिनियाँ राज्य परिषद्‍अन्तर्गत प्रेस कार्यालयका प्रमुख वाँग छंगले चीनमा मानव अधिकार सम्बन्धी पक्षमा ऐतिहासिक प्रगति हाँसिल भएको र मानव अधिकारको स्थिति अझसम्मको सर्वोत्तम अवधिमा परेको कुरा व्यक्त गर्नुभयो।

              उहाँले "विश्व मानव अधिकार घोषणा" प्रकाशित भएको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा मानव अधिकार समस्याको बारेमा "मानव अधिकार" पत्रिकालाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

               मानव अधिकारलाई कदर गर्नु र सुनिश्चित पार्नु चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले देश संचालन गर्ने दिशामा अपनाएको एक महत्वपूर्ण सिद्धान्त हो भन्दै प्रमुख वाँगले सुधार र खुलापन भएको तीस वर्षदेखि यता चिनियाँ जनताको अस्तित्व अधिकार र विकास अधिकारमा अपूतपूर्व सुनिश्चितता हाँसिल भएको कुरा पनि बताउनुभयो।

                मानव अधिकार वास्तवमा मुलुकको सार्वभौमिकताको परिधिभित्र रहेको एउटा समस्या हो भन्दै प्रमुख वाँगले विश्वका विभिन्न मुलुकले समानता र पारस्परिक सम्मानको आधारमा रचनात्मक कुराकानी, आदान प्रदान र सहयोग गरेको खण्डमा मात्र साझा प्रगति र विकास हाँसिल हुन सक्ने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040