china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "सुन्दर कुआङ सि" ज्ञान विज्ञान प्रतियोगिताका विशेष पुरस्कार बिजेता नेपाली श्रोताको चीन भ्रमण सम्पन्न
    (GMT+08:00) 2008-12-10 19:45:19    

             "सुन्दर कुआङ सि" ज्ञान विज्ञान प्रतियोगिताका विशेष पुरस्कार बिजेता नेपाली श्रोता मानबहादुर खत्री 13 दिने चीन भ्रमण समाप्त गरी आज दिउँसो नेपाल फर्कनुभएको छ।

               उहाँले पैचिङ्गबाट प्रस्थान गर्नुअघि हाम्रा रेडियोका सम्बाददातासँगको अन्तर्वार्तामा आफ्नो चीन भ्रमणबारे चर्चा गर्दै यसरी भन्नुभएको छः

              थाहा भएअनुसार, बितेका तेह्र दिनमा मानबहादुर खत्रीले अन्य आठ जना विशेष पुरस्कार बिजेतासँगै कुआङ सि प्रान्तलगायत् चीनको राजधानी पैचिङ्गको भ्रमण गर्नुभएको छ। भ्रमणताका उहाँहरुले कुआङ सि प्रान्तको प्राकृतिक दृश्य तथा जातिय संस्कृतिको अनुभव गर्नुका साथै पैचिङ्गस्थित थेन आन मन चोक तथा ग्रेटवालको पनि भ्रमण गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040