china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न पक्षसितको सम्पर्क र छलफललाई सबल पारी चौतर्फी रुपमा छ पक्षीय वार्ता प्रक्रियालाई अघि सार्न चीन इच्छुक
    (GMT+08:00) 2008-12-16 18:42:15    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज सोह्र तारिखका दिन पैचिङ्गमा आयोजित नियमिन पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पक्षसितको सम्पर्क र छलफललाई सबल पारी चौतर्फी रुपमा छ पक्षीय वार्ता प्रक्रियालाई अघि सार्न चीन इच्छुक रहेको बताउनुभएको छ।

              आजै केही पत्रकारले एघार तारिख पैचिङ्गमा सम्पन्न भएको छ पक्षीय वार्ताको प्रमुख स्तरीय सम्मेलनबारे सोधिएको प्रश्नको उत्तर दिँदा उहाँले उक्त कुरा बताउनुभएको हो।

              यस पटकको छ पक्षीय वार्ताको प्रमुख स्तरीय सम्मेलन यसै महिनाको आठ तारिखका दिन पैचिङ्गमा शुरु भएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040