चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले फ्रान्सको धारणा अरु मुलुकको हितमा नोक्सान नपुर्याउने कुरामा आधारित रहेको विश्वास चीनले लिएको कुरा प्रकट गर्नुभयो।
उहाँले सोह्र तारिख पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदा उक्त कुरा बताउनुभएको हो।
कुनै एउटा मुलुकलेजस्तो धारणा लिएको कुरामा चीनले हस्तक्षेप गर्न चाहँदैन भन्दै प्रवक्ता लिउले तर तथाकथित मूल धारणालाई निहुँ बनाउँदै अरु मुलुक र जनताको मूलभूत हितमा आघात पुर्याउने आफ्नो खराब कामले मिथ्याभास गर्ने कुरालाई स्वीकार गर्न नसकिने कुरा पनि बताउनुभयो।
|