china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वेभसाइटव्दारा चीनको ऐन-कानुन ननाघिने चीनको आशा
    (GMT+08:00) 2008-12-16 19:01:21    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज सोह्र तारिखका दिन पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै वेभसाइटहरुव्दारा चीनको ऐन-कानुन नाघ्न कार्य नहोस् भन्ने चीनले आशा लिएको कुरा बताउनुभएको छ।

             केही पत्रकारको पैचिङ्ग ओलम्पिक खेल हुँदा केही वेभसाइटहरू बन्द गरिएको कुराबारे श्री लिउले बोल्दै केही वेभसाइटहरुव्दारा प्रत्यक्ष रुपमा " दुई वटा चीन" बनाई चीनको मुख्य भूमि र चीनको थाइ वान प्रान्तलाई दुईवटा अलग स्वतन्त्र क्षेत्रको रेखाकन गरेका थिए। यसबाट चीनको " पृथकता विरोधी राष्ट्रिय ऐन"को विपरीत हुनुका साथै अरु खालका ऐन-कानुनलाई पनि नाघिसकेको कुरा बताउनु भयो। उहाँको भनाइ अनुसार चीनले सम्बन्धित वेभसाइटहरुव्दारा चीनका ऐन-कानुन नमिच्न र सम्बन्धित मुलुकहरु एवम चीन र सम्बन्धित वेभसाइटहरु बीच राम्रो सहयोग सिर्जना गर्ने आशा लिँदै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040