
चीनको सुधार र खुलापनको नीति शुरु भएको तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनको वाणिज्य मन्त्रालय तथा अन्य विभागद्वारा संयुक्त रुपमा आयोजित "चीनको खुलापन नीति शुरु भएको तीस वर्षसम्बन्धी सिंहावलोकन प्रदर्शनी" आज पेइचिँगमा शुरु भयो।
प्रदर्शनीमा प्रदर्शन गरिएका ठूलो मात्रा चित्र, कागजात, फाइल आदिबाट चीनको सुधार र खुलापन नीति शुरु भएको तीस वर्षदेखि यता हासिल गरिएका उपलब्धिहरू देखाइएका छन्।
|