china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न मुलुकसँगसँगै मिलेर पर्यटन उद्योगको व्यापार घटाको सक्रियताका साथ सामना गर्ने कुरा विश्व पर्यटन संगठनद्बारा व्यक्त
    (GMT+08:00) 2008-12-20 18:34:58    

             संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व पर्यटन संगठनहरुको दोस्रो पर्यटकीय प्रवृत्ति तथा भविष्य अन्तर्राष्ट्रिय मञ्च हिजो चीनको कुआङ सि प्रान्तीय शहर क्वी लीनमा सम्पन्न भएको छ। उक्त मञ्चमा विश्व पर्यटन संगठनका सहायक सचिव जेफ्री लीप्मानले बोल्दै आउने वर्षदेखि विश्व पर्यटन संगठनले विभिन्न क्षेत्रबाट विभिन्न मुलुकसँगसँगै मिलेर मौद्रिक संकटबाट विश्वको पर्यटन उद्योगमा ल्याइएको कठिनाइ तथा चुनौतीको सामना गर्ने कुरा बताउनुभयो।

             उहाँले पर्यटन उद्योगको वर्तमान अवस्थाबाट हेर्दा आउने छदेखि बाह्र महिनामा विभिन्न मुलुकको पर्यटन उद्योगको बृद्धि दर सूनाभन्दा तल हुने भएको अनुमान प्रकट गर्नुभयो।

             स‍युक्त राष्ट्र संघ अन्तर्गत विश्व पर्यटन स‍गठन, एशिया-प्रशान्त पर्यटन संघको संयुक्त आयोजनमा गरिएको उक्त मञ्चको मुख्य विषय एशियामा पर्यटन उद्योगको सामु देखा परेका चुनौती तथा सामना गर्ने व्यवसायिक रणनीति रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040