china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा वाणिज्य बस्तुको मूल्यको बृद्धि घटेको
    (GMT+08:00) 2008-12-24 15:17:47    
            चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप-प्रमुख चांग माउले आज पैचिङ्गमा बोल्दै यस वर्षको मे महिनादेखि चीनमा वाणिज्य बस्तुको मूल्यबृद्धि निरन्तर रुपमा घटेको छ। समष्टिगत रुपमा हेर्ने हो भने वाणिज्य बस्तुको मूल्य तीब्र बृद्धि भएको भित्री तथा बाहिरी दबाउ स्पष्टताका साथ शिथिल भएको देखिन्छ।

           श्री चांग माउले आज चीनको राज्य परिषदको आग्रहमा चीनको राष्ट्रिय अधिकृत संस्था—चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिसमक्ष मूल्यको समष्टिगत नियन्त्रणको सबलीकरणबारे जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो।

            उहाँका अनुसार चीनले मूल्यको सुधारलाई सकारात्मक तथा उचित रुपमा अघि बढाएर मूल्यसम्बन्धी नीतिको दिशा तथा शक्तिलाई ठीक समयमै सामञ्जस्य गर्ने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040