china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा विश्वविद्यालयबाट स्नातक हुने विद्यार्थीको रोजगारी दर नब्बे प्रतिशतभन्दा बढी पुगेको
    (GMT+08:00) 2008-12-24 18:20:35    
             यस वर्षमा तिब्बतले सकारात्मक रोजगारी नीति कार्यान्वयन गरेर विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुको रोजगारी दर नब्बे प्रतिशतभन्दा बढी पुगेको छ। तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्यांगबा पुन्कोगले हालै आयोजित तिब्बती आर्थिक कार्य सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

             यस वर्षमा तिब्बतमा विभिन्न विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुको संख्या एघार हजारभन्दा बढी पुगेको छ। जुन संख्या गत सालको तुलनामा तीन हजार एक सयभन्दा बढी हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040