china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको खाने पानिको सुरक्षा सम्बन्धी कार्य झन् राम्रो
    (GMT+08:00) 2008-12-24 20:10:34    
             चीनको वातावरण संरक्षण विभागका प्रमुख चौ शन् स्येनले आज चीनको खाने पानिको सुरक्षा सम्बन्धी कार्य हाल झनै राम्रो रहेको भन्दै सन 2006देखि यता चीनको केन्द्रिय सरकारले गाउँ क्षेत्रको खाने पानिको सुरक्षा सम्बन्धी योजनामा अठाईस अर्ब चिनियाँ युआन लगानी लगाएर राष्ट्रयभरि गाउँ क्षेत्रमा बस्ने दश करोड जनताहरुको खाने पानिको सुरक्षा सम्बन्धी समस्याको समाधान गरेको कुरा बताउनुभयो।

              श्री चौ शन् स्येनले आगामी समयमा चीनले खाने पानिको सुरक्षामा झन् उच्च स्तरको प्रत्याभूति दिने बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040