 चीनको राष्ट्रिय उद्योग तथा वाणिज्य सञ्चालन व्यूरोका प्रमुख चौ पो व्हाले आज पैचिङ्गमा बोल्दै आउने सालमा चीनका उद्योग तथा वाणिज्य विभागले लगानीको कूल संख्यालाई बढाउने, परिमाणलाई विस्तार गर्ने र बनौटको सामञ्जस्य गर्ने आदि क्षेत्रमा विभिन्न कदम चलाएर विभिन्न किसिमको बजारको स्वस्थ विकासको सकारात्मक समर्थन गर्ने कुरा बताउनुभएको छ।
उहाँले आज पैचिङ्गमा आयोजित राष्ट्रिय उद्योग तथा वाणिज्य सञ्चालन व्यवस्थापन कार्य सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
|