china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा वातावरणको संरक्षणमा अझ बढी महत्व
    (GMT+08:00) 2008-12-24 20:21:20    
            चीनका वातावरण संरक्षण मन्त्री चौ शंग सेनले आज पैचिङ्गमा बोल्दै भित्री खाँचोलाई बढाउनुका साथै वातावरणको संरक्षणमा पनि महत्व दिनुपर्ने कुरा बताउनुभएको छ।

             उहाँले आज चीनको राष्ट्रिय आधिकारिक संस्था चिनियाँ जन कांग्रेस स्थायी समितिसमक्ष फोहोर पानी निवराण तथा नियन्त्रण कार्यमा प्राप्त प्रगतिबारे जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो।

            श्री चौ शंग सेनका अनुसार हाल चीनमा खाने पानीको सुरक्षाको प्रत्याभूत कार्यमा सबलीकरण हुँदै आएको देखिन्छ। सन 2006 यता चीनको केन्द्रिय सरकारले ग्रामीण क्षेत्रको खाने पानीको सुरक्षा परियोजनामा उपलव्ध गराएको लगानीको कूल परिमाण तेईस अर्ब असी करोड चिनियाँ युआन पुगेको छ। यसबाट ग्रामीण क्षेत्रका दश करोडभन्दा बढी जनसंख्याको खाने पानीको सुरक्षा समस्याको समाधान पूरा गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040