china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कृषि तथा ग्रामीण क्षेत्रको आर्थिक विकासलाई स्थिर तथा छिटो स्तरमा कायम राख्नु आउने वर्षमा चीनको कृषि तथा ग्रामीण कार्यको प्राथमिकता
    (GMT+08:00) 2008-12-29 11:10:00    

            चीन केन्द्रीय कृषि सम्मेलन अस्तिदेखि हिजोसम्म पैचिङ्गमा आयोजना भयो। उक्त सम्मेलनमा आउने वर्ष चीनको कृषि तथा ग्रामीण क्षेत्रको मुख्य कार्य ग्रामीण क्षेत्र तथा कृषि अर्थतन्त्रको स्थिर तथा छिटो विकासलाई कायम राखी चीनको अन्नपातको सुरक्षा तथा मुख्य कृषि उत्पादित वस्तुको आपूर्तिलाई प्रत्याभूति दिएर किसानहरुको आम्दानीको निरन्तर बृद्धिलाई बढाउनु भन्ने कुरा तोकिएको छ।

             उक्त सम्मेलनमा चीनको कृषिको स्थिर विकास तथा किसानहरुको आम्दानीममा निरन्तर बृद्धि गर्ने नीति तथा कदमबारे अध्ययन गरिनुका साथै आउने वर्ष कृषि तथा ग्रामीण क्षेत्रको कार्यलाई बन्दोबस्त गरिएको छ।

              प्राप्त जानकारीअनुसार, चालू वर्ष चीनमा खाद्यान्न उत्पादन परिमाण पाँच खर्ब के.जी. हुने अनुमान गरिएको छ। हरेक चिनियाँ किसानको खूद आम्दानी चार हजार सात सय चिनियाँ युआन बराबर हुने अनुमान गरिएको छ। उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040