china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा आगामी वर्ष अन्नबालीको उत्पादन पाँच खर्ब किलोग्रामभन्दा बढी हुनुपर्नेमा जोड
    (GMT+08:00) 2008-12-29 20:42:23    
              चिनियाँ कृषि उप-मन्त्री वै छाउ आनले आज पैचिङमा बोल्दै सन् 2009मा चीनको अन्नबाली रोप्ने जमिनको क्षेत्रफल दश करोड हेक्टर जति हुनुपर्ने तथा अन्नबालीको उत्पादन मात्रा पाँच खर्ब किलोग्रामभन्दा बढी हुनुपर्ने कुरा वताउनुभयो।

              श्री वै छाउ आनले राष्ट्रिय कृषि कार्य सम्मेलनको खेतीबाली बैठकमा उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, सन् 2004देखि 2008सम्म चीनको अन्नबालीको उत्पादन मात्रा निरन्तर रुपमा बढ्दै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040