china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "अचल नहुने, अल्छी नहुने र भिडन्त उत्पन्न नहुहने" नाउँको टिप्पणीकारको लेख रन मिन रि पोव्दारा प्रकाशित
    (GMT+08:00) 2008-12-30 10:27:06    

          चीनको रन मि रि पो अर्थात् जनदैनिक अखवारले "अचल नहुने, अल्छी नहुने र भिडन्त उत्पन्न नहुने" नाउँको टिप्पणीकारको लेख प्रकाशित गरेको छ। उक्त लेखमा भनिएको छ कि चिनियाँ कम्युनिष्ट पार्टीको तेह्रौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको तीसौं वार्षिकोत्सव समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महा सचिव हु चिन थाउले के कुरा औंल्याउनुभएको छ भने जनतालाई धनि पार्ने प्रजातान्त्रिक सभ्यता र मेलमिलापयुक्त समाजको आधुनिकीकरणको मार्गबाट मुलुकको निर्माण गर्नुको मूलभूत प्रत्याभूति चाहिं चीनको विशेषतायुक्त समाजवादी बाटोमा कहिले पनि अचल नहुने, अल्छी नहुने र भिडन्त उत्पन्न नहुने" हुनुपर्छ।

           उक्त लेखमा भनिए अनुसार उक्त तीन वटा विषयहरु गएको तीस वर्षमा चीनको सुधार र खुलापनको अनुभवको गहिरो निचोड नै हो। विगत तीस वर्ष चीनको समाजको विकासतर्फ सबभन्दा छिटो भएको तीस वर्ष नै हो र स्थिरताको दृष्टिबाट हेर्दा सबभन्दा लामो तीस वर्ष पनि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040