चीन र आशियानबीचको सम्पर्क र समन्वयलाई सबल पार्नका लागि चीन सरकारले आशियानका लागि चीनका राजदूतको पदमा श्री स्ये हान छिनलाई आशियानका लागि चीनका प्रथम राजदूत नियुक्त गरेको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
|