china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका बैंकिङ संस्थाहरुलाई यथेष्ट नगद पूँजी लगानी गर्न अरु बढी अवसर उपलब्ध गराउने- विशेषज्ञहरू
    (GMT+08:00) 2008-12-30 18:09:35    
             बेलायतको फाइन्यान्सियल टाइम्सले हाल सार्वजनिक गरेको अंकअनुसार, हाल शेयर बजारमा शेयर बिक्री गरिएका विश्वका सबैभन्दा ठूला उद्योग-व्यवसायहरुमध्ये 29 वटा उद्योग-व्यवसायहरुका मात्र नगद पूँजी रहेका छन्। ती उद्योग-व्यवसायहरुमध्ये चीनका तीनवटा वाणिज्य बैंकहरुको नगद पूँजी दोस्रो, तेस्रो तथा चौथो स्थानमा पुगेको छ।

             विशेषज्ञका अनुसार, यथेष्ट नगद पूँजीबाट चीनका बैंकहरु राम्रो अवस्थामा रहेको कुरा प्रतविम्वित भएको छ। र यथेष्ट नगद पूँजीले चीनको बैंकिङ संस्थाहरुलाई लगानी गर्ने अरु बढी अवसर उपलब्ध गराउनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040